मुगुमा मौसमी फ्लुको प्रकोप, दुई सातामा ९ को मृत्यु



Muguमुगु । दुई सातायता जिल्लाभर फैलिएको मौसमी फुलुबाट ९ जनाको ज्यान गएको छ । मृत्यु हुने अधिकांश पाको उमेरका छन् ।

मौसमी फ्लु धैनकोट गाविसका पाँच जनाले ज्यान गुमाएको  छ ।
यस्तै सातायता कार्कीवाडाका चार जनाको मृत्यु भएको छ । उनीहरुका ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र सिँगान बग्ने लक्षण देखारेको स्वास्थ्यकर्मीले बताएका छन । गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धामा यस्तै समस्या देखा परेको छ ।