Ramechhap Times
Rafting in Nepal with Mountain River Rafting
पौडेललाई समर्थन गर्न ४१ जिल्ला सभापतिहरुको अपील
काठमाडौं । नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनमा ४१ जिल्ला सभापतिहरुले रामचन्द्र पौडेललाई समर्थन गर्न संयुक्त अपिल गरेका छन् ।सभापति पदमा आइतबार भएको निर्वाचनमा शेरबहादुर देउवाभन्दा पौडेलले ४ सय ४ मत कम ल्याएका थिए । आइतबार सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पौडेलले सोमबार बिहान होटल याक एण्ड यतीमा जिल्ला सभापतिहरुसँग एकल र संयुक्त छलफल गरेका थिए ।यू-१९ विश्वकपः भारत वा न्यूजिल्याण्डलाई स्तब्ध पार्ने नेपालको लक्ष्य
Subscribe to:
Comments (Atom)

