मुगुमा मौसमी फ्लुको प्रकोप, दुई सातामा ९ को मृत्यु



Muguमुगु । दुई सातायता जिल्लाभर फैलिएको मौसमी फुलुबाट ९ जनाको ज्यान गएको छ । मृत्यु हुने अधिकांश पाको उमेरका छन् ।

प्रधानमन्त्रीले बोलाएकाले काठमाडौं आएको हुँः राजेन्द्र महतो


rajendra mahatoकाठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या समाधान हुन्छ भनेकाले आफू काठमाडौं आएको बताएका छन् ।

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४९.२ प्रतिशत उत्तीर्ण मौका परीक्षा माघ २९ गते हुने

HSEB-Nepalकाठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गएको असारमा भएको परिक्षामा सहभागी मध्ये नियमित तर्फ ४९.२ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

Ramechhap Times: PM meets foreign envoys, seeks more aid for recons...

Ramechhap Times: PM meets foreign envoys, seeks more aid for recons...: January 14. The KP Sharma Oli government has appealed the international community to provide assistance for its ‘mega reconstruction campa...

PM meets foreign envoys, seeks more aid for reconstruction



KP OLiJanuary 14. The KP Sharma Oli government has appealed the international community to provide assistance for its ‘mega reconstruction campaign’ conceived to rebuild infrastructure that got damaged in April 25 and May 12, 2015 mega quakes.

भूकम्पको पुननिर्माणका लागि ४९ अर्ब ३३ करोडको बजेट स्वीकृत



Barpak earthquake center of nepal (बारपाक) (11)काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाको पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । पुननिर्माणसँग सरोकार राख्ने विभिन्न १५ मन्त्रालयलाई कार्यक्रमसहित सो रकम बराबरको बजेट स्वीकृत गरिएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।