Rafting in Nepal with Mountain River Rafting



Mountain RaftingMountain River Rafting, a register adventure company managed and operated by Nepali professionals, was formed in 1992 and has become popular among the adventure seeker around the globe ever since. We have been able to maintain the standard of quality service along with guaranteed satisfaction since our establishment to till date in arranging and operating safe and fun river trips throughout Nepal. Whether you are a nervous beginner or an experienced thrill-seeker, we will ensure the adventure for lifetime.

नाै महिनामा लक्ष्मी बैंकले साढे ४४ करोड कमायो



काठमाडाैं: लक्ष्मी बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ४४ करोड रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो बर्षको सोही अवधिमा आर्जन गरेको भन्दा साढे १८ करोड रूपैयाँले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २५ करोड ४९ लाख नाफा कमाएको थियो ।

पौडेललाई समर्थन गर्न ४१ जिल्ला सभापतिहरुको अपील



ramchandra paudelकाठमाडौं । नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनमा ४१ जिल्ला सभापतिहरुले रामचन्द्र पौडेललाई समर्थन गर्न संयुक्त अपिल गरेका छन् ।सभापति पदमा आइतबार भएको निर्वाचनमा शेरबहादुर देउवाभन्दा पौडेलले ४ सय ४ मत कम ल्याएका थिए । आइतबार सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पौडेलले सोमबार बिहान होटल याक एण्ड यतीमा जिल्ला सभापतिहरुसँग एकल र संयुक्त छलफल गरेका थिए ।

कांग्रेस र अखिलको चुनावः आफैंभित्र धाँधली गर्नेले कसरी बचाउलान् लोकतन्त्र ?कांग्रेसको अधिवेशनमा पैसा खाने र खुवाउनेको चर्चा

mainयसै साताको कुरो हो, ललितपुरको समिट होटलमा ‘नयाँ शक्ति नेपाल’का संयोजक डा. बाबुराम भट्टराईले विभिन्न मिडियाका सम्पादकलाई निम्त्याएका थिए । कार्यक्रममा डा.भट्टराईका सारथीहरु रामेश्वर खनाल, मुमाराम खनाल, खिमलाल देवकोटा र गंगा श्रेष्ठको पनि उपस्थिति थियो । त्यहाँ करिब ‘एक दर्जन’ सम्पादकहरु थिए ।

PARIBARTWAN CHILD FOUNDATION




 please visit our web site. help the child help the nation thank you.

यू-१९ विश्वकपः भारत वा न्यूजिल्याण्डलाई स्तब्ध पार्ने नेपालको लक्ष्य


Raju-Rijal-And-Jagat-Tamataकाठमाडौं । दोस्रो चरणसम्म पुग्ने लक्ष्यका साथ विश्वकप क्रिकेट खेल्न नेपाली टोली भोली बंगलादेशतर्फ प्रस्थान गर्दैछ । नेपालको युवा क्रिकेट टोलीले विश्वकपमा भाग लिन लागेको यो साताैं पटक हो ।

७ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनसक्छ : प्रचण्ड

Prachand,-Lekhraj-and-Narayधनगढी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनसक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कैलालीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मधेसी र थारुहरुसँग नयाँ सहमति गर्न सीमांकन हेरफेर हुने बताए ।